३ जेष्ठ २०८१, बिहिबार

Tag: शिला शर्मा खड्का

खुमबहादुरकी श्रीमती शिला खड्का काँग्रेस केन्द्रिय सदस्यमा निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश) पदको मतपरिणाम सार्वजनिक भएको छ । काँग्रेस नेता खुमबहादुर खड्काकी श्रीमती शिला शर्मा खड्का लुम्बिनी प्रदेशवाट काँग्रेस केन्द्रिय सदस्यमा निर्वाचित भएकी छन् । उनले केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश) महिलातर्फ २६७३ मत प्राप्त