१२ जेष्ठ २०८१, शनिबार

Tag: शालिग्राम करिडोर

शालिग्राम करिडोरले गति लिँदै

दमौली । तनहुँको देवघाटदेखि मुस्ताङसम्म जोड्ने छोटो दूरीको सडक हो शालिग्राम करिडोर । वर्षौं अघिदेखि यो लोकमार्गको चर्चा चलेपनि बजेट अभावले काम सुस्त गतिमा थियो । सङ्घीयता आएपछि प्रदेश सरकारको गौरवको योजनामा शालिग्राम करिडोरलाई महत्वका साथ राखेर काम अगाडि बढाइएको