१३ जेष्ठ २०८१, आइतबार

Tag: शहीद घोषणा गरिन्छ

मुकेश कायस्थलाई शहीद घोषणा गरिन्छ : मन्त्री मोदी

काभ्रेपलाञ्चोक । सङ्घीय मामला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले जनआन्दोलनका घाइते मुकेश कायस्थलाई शहीद घोषणा गरिने बताए । बुधबार साँझ निधन भएका दोस्रो जनआन्दोलनका घाइते बनेपा नगरपालिका–८ का मुकेशको श्रद्धाञ्जली सभालाई आज सम्बोधन गर्दै उनले मुकेशलाई शहीद घोषणा गर्नेमा शङ्का