१५ जेष्ठ २०८१, मंगलबार

Tag: शव उठेन

आइतबार दिउँसो मृत्यु भएकी कोरोना सङ्क्रमितको शव उठेन

सप्तरी, ५ असोज । कोरोना सङ्क्रमणबाट आइतबार दिउँसो मृत्यु भएकी सप्तरीको विष्णुपुर गाउँपालिका–३ की ६२ वर्षीया महिलाको शव अझै उठ्न सकेको छैन । रुघाखोकी र ज्वरो लागेपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना भएकी महिलाको आइतबार दिउँसो सङ्क्रमण रिपोर्ट पोजेटिभ आएको