८ जेष्ठ २०८१, मंगलबार

Tag: शर्मिला खड्का (दाहाल)

यो दिल आखिर दिल हो

यो दिल आखिर दिल हो, कुनै खेलौना होइन स्विकार या नस्विकार तिमी, मलाई कुनै दरकार छैन दुख्नु थियो दुख्यो, टुट्नु थियो टुट्यो जोड्न तिमी प्रयास गर नगर, मलाई कुनै सरोकार छैन   कैयौँ नजर आए, यो नजरको बाटो छेक्न कुनै