५ जेष्ठ २०८१, शनिबार

Tag: शक्ति राष्ट्रहरु

शक्ति राष्ट्रहरु राष्ट्रपति कसलाई बनाउने भनेर मैदानमै उत्रिए : चित्रबहादुर केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष समेत रहेका सांसद चित्रबहादुर केसीले शक्ति राष्ट्रहरु राष्ट्रपति कसलाई बनाउने भनेर मैदानमै उत्रिएको दावी गरेका छन् । केसीले भारतीय विदेश सचिव विनयमोहन क्वात्राले नेपालमा गरेको उच्च राजनीतिक भेटघाटप्रति प्रश्न उठाएका हुन् । आज बुधवारको प्रतिनिधिसभा