४ जेष्ठ २०८१, शुक्रबार

Tag: शक्तिशाली नेता

शक्तिशाली नेताले भनेको मात्रै यहाँ लागू हुँदोरहेछ : सांसद सापकोटा

काठमाडौँ । “सदनमा आएपछि कानुन निर्माणका अतिरिक्त जनताका विकास निर्माणसम्बन्धी समसामयिक विषयमा केही गरौँला भन्ने उद्देश्य लिएकी थिएँ, तर चाहेको र सोचेको काम गर्न सकिएको छैन ।” जनमत पार्टीकी नेतृ गोमालाभ सापकोटाले सांसदसँग रासस संवादमा भने, “सदनमा आएपछि कानुन निर्माणसँगै