५ जेष्ठ २०८१, शनिबार

Tag: व्यवसायी आक्रोशित

महानगरले न्युरोडमा पार्किङ हटाइएपछि व्यवसायी आक्रोशित भएर गरे सटर बन्द

काठमाडौँ । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेसँगै व्यवसायीले आक्रोशित भएर सटर बन्द गरेका छन् । महानगरले आज मंगलबार बिहानदेखि न्युरोडको कालोपत्र सडकमा सवारी साधन सवारी पार्किङमा रोक लगाएपछि विरोध गरेका हुन् । महानगरले मंगलबार बिहानदेखि न्युरोडको कालोपत्र सडकमा