१२ जेष्ठ २०८१, शनिबार

Tag: वैशाख १

आजबाट नयाँ वर्ष २०७७ साल शुरु, घर घरमै बसेर मनाइँदै

काठमाडौँ, १ वैशाख । आज विक्रम संवत् २०७७ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति