८ जेष्ठ २०८१, मंगलबार

Tag: वेलकम टु हेम्जाकोट

चलचित्रहरु ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ आजदेखि प्रदर्शनमा

काठमाडौँ । शुक्रबार नयाँ चलचित्रको प्रदर्शनलाई निरन्तरता दिँदै आजदेखि दुई नेपाली चलचित्र ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शन भएका छन् । फरक विधाका दुई चलचित्रले नेपाली दर्शकलाई आकर्षित गर्ने विश्वास निर्माण समूहको छ । अघिल्लो हप्ता जेठ १९ मा कुनै