६ जेष्ठ २०८१, आइतबार

Tag: वीरेन्द्रको सालिक

नेपालगञ्जमा राजावादीले राख्न खोजेको वीरेन्द्रको सालिक प्रहरीले हटायो

नेपालगन्ज । स्वर्गीय पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्ने विषयमा विवाद हुँदा नेपालगञ्ज तनावग्रस्त भएको छ । पूर्वराजा शाहको सालिक राख्ने विषयमा विवाद हुँदा नेपालगञ्जको धम्बोजीस्थित वीरेन्द्रचोक तनावग्रस्त भएको हो । राजनैतिक दलहरुको सहमति विना शालिक राख्न आटेको भन्दै अन्य दलले