११ जेष्ठ २०८१, शुक्रबार

Tag: विस्थापित गर्दै

प्लाष्टिकका सामानले मौलिक हातेकलालाई विस्थापित गर्दै

काठमाडौँ । घर तथा अफिसमा सजाउने प्लाष्टिकका सामानहरुका बीच मौलिक हातेकला (हस्तकला)ले प्रतिस्पर्धामा चुनौती खेपिरहेको छ । दीगो र भरपर्दाे नहुने प्लाष्टिकका समानले मानिसको आकर्षण बढाइरहेको देखिन्छ । कतिपय त नेपाली हस्तकलाको सामानकै कपी गरेर बाहिरबाट प्लास्टिकमा सामान भित्रिएका छन्