१३ जेष्ठ २०८१, आइतबार

Tag: विस्तापित

सडक भासिदा दुई घर विस्तापित, आठ उच्च जोखिममा

गलकोट, ३० भदौं । बागलुङ जिल्ला सदरमुकामको देउराली चोकमा ढलान गरेको सडक भासिदा दुर्घटनाको जोखिम बढ्दै गएको छ । एक हप्ता अघिमात्रै भासिएको सो सडकमा ट्याक्टर गुड्ने क्रममा दुर्घटना भएपनि मानवीय क्षति भने भएको थिएन । तर सडक दिन प्रतिदिन