९ जेष्ठ २०८१, बुधबार

Tag: विश्व हिन्दू महासंघ नेपाल

सनातन धर्म, संस्कृतिको रक्षा गर्नु विश्व हिन्दू महासंघ नेपालको लक्ष्य

काठमाडौँ, ९ साउन । विश्व हिन्दू महासंघ नेपालका राष्ट्रिय अध्यक्ष डा. रामचन्द्र अधिकारी तथा पूर्व राज्यमन्त्री रामचन्द्र अधिकारीले विभिन्न राजनीतिक आस्था, जातजाति र समुदायमा विभाजित मनहरुलाई एकतावद्ध गराउनु र सनातन धर्म संस्कृतिको रक्षा गर्नु नै महासङ्घको लक्ष्य रहेको बताउनुभएको छ