५ जेष्ठ २०८१, शनिबार

Tag: विविध समस्याहरु

रक्सीको अत्याधिक सेवनले निम्ताउन सक्ने विविध समस्याहरु

काठमाडौँ । मौसम परिवर्तन हुँदैछ । चिसो मौसममा रक्सी खाँदा हुनसक्ने फाइदा बेफाइदाबारे धेरैको सोच फरक हुन सक्छ । धेरैलाई विश्वास छ, शरीर तताउन दुई घुट्की रक्सी पर्याप्त हुन्छ । के तपाई पनि यस्तो विश्वासमा हुनुहुन्छ ? हुनुहुन्छ भने आजैदेखि