१४ जेष्ठ २०८१, सोमबार

Tag: विवाह दर

दक्षिण कोरियामा विवाह दर घट्यो

६ चैत, सोल । दक्षिण कोरियामा अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा विवाह दरमा कमी आएको तथ्याङ्क सार्वजनिक भएको छ । आर्थिक अस्थिरतालगायतका कारण यहाँका युवायुवतीले विवाहलाई कम प्राथमिकता दिन थालेको समाचारमा उल्लेख छ । सन् २०१८ मा एक हजार