५ जेष्ठ २०८१, शनिबार

Tag: विवाद र चर्काचर्की

निर्वाचन आयोगले दलहरुलाई बोलाएको बैठकमै चरम विवाद र चर्काचर्की

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा भाग लिने दलका नेताहरुलाई बोलाएको बैठकमै चरम विवाद र चर्काचर्की भएको छ । स्थानीय निर्वाचन आचारसंहिता प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न आज मंगलबार बोलाइएको बैठकमा विवाद र चर्काचर्की भएको हो । निर्वाचन आयोगमा साना दलहरूले