६ जेष्ठ २०८१, आइतबार

Tag: विवरण बुझ्न

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछाने त्रिभुवन विमानस्थलमा

काठमाडौं । काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनामा परेपछि घटनाको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने  काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । प्रधानमन्त्रीले विमानस्थलमा रहेको