५ जेष्ठ २०८१, शनिबार

Tag: विरोधका वावजुद

एमालेको विरोधका वावजुद नागरिकता विधेयक संसदबाट फिर्ता

काठमाडौं । नागरिकता सम्बन्धी विधेयक संसदबाट फिर्ता भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रस्तुत गरेको ‘नेपाल नागरिकता (पहिलो संसोधन) विधेयक, २०७५’ प्रतिनिधिसभाबाट फिर्ता भएको हो । यद्यपि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले विधेयक फिर्ता लिने प्रस्तावको