८ जेष्ठ २०८१, मंगलबार

Tag: विप्लवका कार्यकर्ताहरु

सरकारसँग शान्ति सम्झौता भइसक्दा पनि छुटेनन् विप्लवका १० कार्यकर्ताहरु

किमाथाङ्का । सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति भएसँगै गृह मन्त्रालयले सो समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको भए पनि केही नेता कार्यकर्ता छुटेका छैनन् । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका इञ्चार्ज माइला लामा १ वर्षदेखि