५ जेष्ठ २०८१, शनिबार

Tag: विनोद तिवारी

मालपोत कार्यालयका खरिदार घुस सहित पक्राउ

काठमाडौं । मालपोत कार्यालय टोखा काठमाडौंको मुद्दा फाँटमा कार्यरत खरिदार घुस सहित पक्राउ परेका छन् । खरिदार विनोद तिवारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो । आयोगका अनुसार जग्गा नामसारी दर्ता गरी