४ जेष्ठ २०८१, शुक्रबार

Tag: विधिपूर्वक दर्शन

पशुपतिनाथको विधिपूर्वक दर्शन कसरी गर्ने ?

काठमाडौँ । शिवका अनेकौ नामहरुमध्ये पशुपति पनि एक हुन् । ब्रह्माण्ड, चराचर जगतका प्राणीहरुको कल्याण गर्ने भगवान शिव समस्त हिन्दुहरुका आराध्यदेव हुन् । पशुपतिनाथको परम अनुकम्पाले आयु, आरोग्य बृद्वि हुन्छ । पापकर्म गर्नेहरुको पापको क्षय गराउँदै धर्मभीरुहरुको उन्नति, प्रगति र