६ जेष्ठ २०८१, आइतबार

Tag: विधानलाई पूर्णता

माओवादी केन्द्रद्वारा विधानलाई पूर्णता प्रदान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पार्टी विधानलाई सम्पादनसहित पूर्णता दिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले आवश्यक सम्पादनसहित विधानलाई पूर्णता दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकमा विधानलाई समृद्ध बनाउने सम्बन्धमा छलफल