६ जेष्ठ २०८१, आइतबार

Tag: विद्रोही नेता

सुडान सरकार र विद्रोही नेताहरूबीच युद्ध अन्त्यका लागि सम्झौतामा हस्ताक्षर

जुबा, दक्षिण सुडान, १८ असोज । सुडानको संक्रमणकालीन सरकार र विद्रोही गठबन्धनबीच शनिबार दक्षिण सुडानमा जारी युद्ध अन्त्य गर्ने उद्देश्यले एक सम्झौतामा हस्ताक्षर भएको छ । यस सम्झौताबाट देशमा जारी दशकौं लामो गृहयुद्ध अन्त्य हुने दुबै पक्षले विश्वास लिएका छन्