८ जेष्ठ २०८१, मंगलबार

Tag: विद्युतीय करेन्ट

सप्तरीमा लापरवाहीबाट विद्युतीय करेन्टबाट ५ जनाको मृत्यु

सप्तरी । तराई मधेसका जिल्लामा अत्याधिकरूपमा गर्मी बढेको छ । पानी परेको छैन, तापक्रम दिनदिनै बढ्दो छ । यसले मधेसमा गर्मी असह्य बनेको छ । बिहानैदेखि लाग्ने चर्को घामले जनजीवन कष्टकर बनाएको छ । उखरमाउलो गर्मीले सहर–बजारमा दिउँसो चहलपहल पातलिएको छ । गर्मी यति