८ जेष्ठ २०८१, मंगलबार

Tag: विद्यार्थी विद्यालय

पुल बने पिरोल्दैन उर्लेको कालीले, कुहिँदैन स्याउ, ढुक्कै जान्छन् विद्यार्थी विद्यालय

बलेवा, २० वैशाख । मुस्ताङको थासाङ गाउँपालिकाको वडा नं २ मा पर्छन् सौरु र सिरकुङ गाउँ । कालीगण्डकीले मध्यभागबाट चिरेको मुस्ताङमा यी गाउँहरु दक्षिणतर्फ पर्छन् । मध्यभागबाट बगेको कालीगण्डकीका कारण थासाङको सौरु र सिरकुङलगायत वडा नं ४ र ५ का