६ जेष्ठ २०८१, आइतबार

Tag: विदेशको एउटै कार्यक्रम

विदेशको एउटै कार्यक्रममा १० सचिव र १४ सहसचिव जाँदै

भाद्र १८ , काठमाडौँ | सरकारका १० सचिव, १४ सहसचिव र एक उपसचिवसहितको जम्बो टोली विदेश भ्रमणमा निस्कने तयारीमा छ। कर्मचारीमा विदेश भ्रमणको मोह बढेको भन्दै आलोचना भइरहँदा एउटै कार्यक्रमका लागि उच्चस्तरको भ्रमण हुन लागेको हो। चीन सरकारको आमन्त्रणमा हुन