६ जेष्ठ २०८१, आइतबार

Tag: विगतकै निरन्तरता रहेको छ

बजेटका सिद्धान्त र प्राथमिकता विगतकै निरन्तरता रहेको छ : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले संसद्मा प्रस्तुत गरेका विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता विगतकै नीतिको निरन्तरताका रुपमा रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद लामिछानेले अहिले