८ जेष्ठ २०८१, मंगलबार

Tag: वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति पौडेलसमक्ष अख्तियारद्वारा वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ३३औँ वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगका प्रमुख आयुक्त प्रेम राईले राष्ट्रपतिको कार्यालयमा आज आयोजित समारोहबीच उहाँसमक्ष वार्षिक प्रतिवेदन पेश गरेका हुन् । आयोगका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा