६ जेष्ठ २०८१, आइतबार

Tag: वातावरणयुक्त

वातावरणयुक्त आइसोलेसन कक्षको अभाव

मनाङ, २६ कात्तिक । विश्वभर फैलिएको कोरोना भाइरसले देशका सबै जिल्ला प्रभवित भएका छन् । हिमालपारिको जिल्ला मनाङ पनि यसमा अछुतो रहेन । पछिल्लो समय कोरोनामुक्त भएको यस जिल्ला जोखिममुक्त भने भएको छैन । चिसो बढ्दै जाँदा कोरोना जोखिम नहोला