११ जेष्ठ २०८१, शुक्रबार

Tag: वाटरपार्क

नेपालगञ्जमा ‘वाटरपार्क’ निर्माणको काम शुरु

नेपालगञ्ज, २ जेठ । लकडाउनका आधारभूत मापदण्ड पालना गर्दै स्थानीय श्रमिकको प्रयोग गरी यहाँ वाटरपार्क सौन्दर्य अभिवृद्धिको काम शुरु गरिएको छ । केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाले लकडाउनका कारण समस्यामा परेका विपन्न समुदायका नागरिकलाई राहतका सट्टा उपभोक्ता समितिमार्फत रोजगार दिने निर्णय