४ जेष्ठ २०८१, शुक्रबार

Tag: वर्षायाम

वर्षायाममै खानेपानीको चरम अभाव

भादगाउँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयुकेएलले पानी वितरणमा विभेद गर्दा वर्षायाममा पनि भक्तपुर नगरपालिकाका केही स्थानमा खानेपानीको चरम अभाव देखिएको छ । केयुकेएलले नगरका केही स्थानमा दिन बिराएर पानी वितरण गर्दै आए पनि केही स्थानमा पाँच दिनको एकपटक, कतै