४ जेष्ठ २०८१, शुक्रबार

Tag: वर्ल्ड रेकर्ड

त्रिविको ४९औँ दीक्षान्त ‘वर्ल्ड रेकर्ड’ प्राप्तिको प्रक्रियामा

काठमाडौँ । एकैपटक एकै स्थानमा ठूलो सङ्ख्यामा विद्यार्थी दीक्षित गराएको विषयलाई त्रिभुवन विश्वविद्यालयले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ प्राप्तिको प्रक्रियामा अघि बढाएको छ । उक्त रेकर्डका सम्बन्धमा विभिन्न प्रकारका सूचना सम्प्रेषण भइरहेका बेला विश्वविद्यालयले यही पुस २ गते त्रिपुरेश्वरस्थित दशरथ