५ जेष्ठ २०८१, शनिबार

Tag: वरिष्ठ गायक

वरिष्ठ गायक योगेश वैद्यको निधन

काठमाडौँ । वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको निधन भएको छ । वरिष्ठ गायक वैद्यको बिहीबार राति साढे १२ बजे निधन भएको पारिवारिक स्रोतले बताएको छ । हिजो दिउँसोदेखि नै स्वास्थ्यमा समस्या देखिएकोले राति अझ गार्हो भएपछि भ्याली अस्पताल लाने