४ जेष्ठ २०८१, शुक्रबार

Tag: वक्यौता भुत्तानी

उखु किसानको आन्दोलन स्थगित, तीन साताभित्र वक्यौता भुत्तानी हुने

काठमाडौं । लामो समयदेखि माइतीघर–बानेश्वर सडकमा आन्दोलनरत उखु किसान र सरकारबीच चार बुँदे सहमति भएको छ । सहमतिसँगै उखु किसानको आन्दोलन स्थगित भएको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार भएको वार्तामा सरकारले