६ जेष्ठ २०८१, आइतबार

Tag: वंशाणुगत गुण

मेण्डलको विज्ञान क्षेत्रमा योगदान

ग्रेगर जोहान मेण्डल प्रसिद्ध जीव बैज्ञानिक थिए । उनलाई जेनेटिक्सका पिता वा जन्मदाता पनि भनिन्छ । उनले आफ्नो बगैचामा उमारिएका केराउका बिरूवाको प्रायोगिक नतिजाबाट जीवहरुमा वंशाणुगत गुण पछिल्लो पुस्ताहरुमा कसरी सर्छ भन्ने कुरा पत्ता लगाएका थिए । आफ्नो अनुसन्धानको लागि