८ जेष्ठ २०८१, मंगलबार

Tag: लौरो चिन्ह

लौरोलाई स्वतन्त्र उम्मेदवारको चिन्ह भनी प्रचार-प्रसार गर्ने उम्मेदवारलाई स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराएका हाम्रो नेपाली पार्टीका विभिन्न उम्मेदवारहरूले आफूलाई स्वतन्त्र उम्मेदवार भन्दै लौरो चिन्हबाट प्रचार प्रसार गरेको विषयमा स्पष्टीकरण सोधेको छ । ती उम्मेदवारले आफ्नो