५ जेष्ठ २०८१, शनिबार

Tag: लोसपाको बैठक

स्थानीय निर्वाचनको रणनीति तय गर्न लोसपाको बैठक जारी

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) को कार्यकारिणी समितिको बैठक जारी रहेको छ । लोसपाको केन्द्रीय कार्यालय बबरमहलमा कार्यकारिणी समितिको बैठक जारी रहेको हो । स्थानीय चुनावको तयारीबारे छलफल गर्न लोसपाको बैठक जारी रहेको हो । जारी बैठकमा स्थानीय