५ जेष्ठ २०८१, शनिबार

Tag: लोपोन्मुख घोडा नाच

नुवाकोट महोत्सवमा लोपोन्मुख घोडा नाच आकर्षण

त्रिशूली, नुवाकोट । नुवाकोटको विदुरमा जारी आठौँ नुवाकोट महोत्सव अवलोकन गर्न आउनेलाई किस्पाङ गाउँपालिका–४ साल्मेका तामाङ समुदायद्वारा प्रस्तुत घोडा नाचले आकर्षित बनाएको छ । तामाङ समुदायको जातीय उत्पत्तिसहित सामाजिक, आर्थिक र धार्मिक मान्यताका विभिन्न किम्वदन्ती जोडिएको घोडा नाच लोप हुन