१३ जेष्ठ २०८१, आइतबार

Tag: लोक संस्कृति कार्यक्रम

जनकपुरधाम सखी बहिनाद्वारा लोक संस्कृति कार्यक्रम आयोजना

जनकपुरधाम १६ भदौ । मैथिल लोक संस्कृतिका विविध पक्षलाई प्रकाशमा ल्याई संस्कृतिको हस्तान्तरणमा योगदान पुर्याउने उद्देश्यले हिजो यहाँ भर्चुअल लोक संस्कृति कार्यक्रमको आयोजना गरियो । सखी बहिना समूहको स्थापना दिवसका अवसरमा सो समूहद्वारा आयोजित सो कार्यक्रममा लोपोन्मुख चक्रबाट गुज्रिरहेको विधि