६ जेष्ठ २०८१, आइतबार

Tag: लेखा परीक्षण प्रतिवेदन

लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई निर्वाचन आयोगको स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई सात दिनभित्र स्पष्टीकरण उपलब्ध गराउन निर्देशन दिएको छ । तीन आर्थिक वर्षसम्म लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४६, नियमितरूपमा लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४० राजनीतिक दललाई प्रतिवेदन नबुझाउनुको औचित्यपूर्ण र