६ जेष्ठ २०८१, आइतबार

Tag: लि झान्सु

संघीय संसद भवनमा चिनियाँ सभामुख ली र सभामुख सापकोटाबीच भेटवार्ता

काठमाडौँ । उत्तरी छिमेकी मुलुक चीनका सभामुख लि झान्सु र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । नयाँ वानेश्वरस्थित संघीय संसदको भवनमा चिनियाँ सभामुख ली र सभामुख सापकोटाबीच भेटवार्ता भएको हो । संघीय संसद भवन नयाँ वानेश्वस्थित ल्होत्से हलमा नेपाल