५ जेष्ठ २०८१, शनिबार

Tag: लास

कैलालीमा पास्टरले ७ दिनपछि जिउँदो हुने भनेपछि ५ दिनसम्म घरमै राखियो लास

टीकापुर, २१ साउन । कैलालीको टीकापुर-१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म लास घरमै राखिएको छ । स्थानीय दीपक चौधरीको घरभित्र शव गन्हाउन लागेपछि स्थानीयवासीले प्रहरीलाई खबर गर्दा लास रहेको रहस्य खुलेको हो । बस्ती सुरक्षा समितिका