१५ जेष्ठ २०८१, मंगलबार

Tag: लालुप्रसाद यादव

भारतीय जनता दल आरजेडीका सर्वोच्च नेता यादवलाई जेल सजाय

एजेन्सी, ११ चैत । भारतीय जनता दल आरजेडीका सर्वोच्च नेता लालुप्रसाद यादवलाई चौथो चारा घोटाला काण्डमाथिको मुद्दामा दोषी ठहर गर्दै १४ वर्ष जेल सजाय र ६० लाख भारतीय रूपैयाँ जरिवाना गर्ने निर्णय भारतीय केन्द्रीय अनुसन्धान विभाग, विशेष अदालतले सुनाएको छ ।