४ जेष्ठ २०८१, शुक्रबार

Tag: लामो दूरीको बस

दसैँमा घर जानका लागि आजदेखि लामो दूरीको बसको अग्रिम टिकट बुकिङ खुला

काठमाडौँ । हिन्दुहरुको महान चाड दसैँमा घर जानका लागि आजदेखि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरिएको छ । काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ‘टिकट काउन्टर’ थप गरिएको छ । सरकारले आजदेखि दसैँमा घर