८ जेष्ठ २०८१, मंगलबार

Tag: लामखुट्टेहरू

लामखुट्टेहरू

लामखुट्टेहरू रगत चुसिरहेछन् निर्दोष मानिसहरूका परजीवी हुनुको लक्षण वर्षौँदेखी देखाउँदै आएका छन्   बिगो गर्नेले अमल तिर्नैपर्छ सजायमा उनीहरू अर्मल पनि तिरिरहेछन् प्राणदण्ड स्वकारेर   रगत चुसिरहेका लामखुट्टेहरू देखेर शोषणका उग्र विरोधिहरू तिनलाई ठामका ठामै ठहरै पार्दैछन् रगत चुसुवामा सुचिकृत