१५ जेष्ठ २०८१, मंगलबार

Tag: लाभग्राही यकिन

जाजरकोट भूकम्प : रुकुम पश्चिममा २५ हजार लाभग्राही यकिन

त्रिवेणी, रुकुम पश्चिम । गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा २५ हजार लाभग्राहीको सङ्ख्या यकिन भएको छ । जिल्लाका छवटै पालिकामा ती लाभग्राहीको सङ्ख्या यकिन भएको हो । प्रभावित क्षेत्रमा क्षतिको