५ जेष्ठ २०८१, शनिबार

Tag: लाख

मनाङका बाढी प्रभावितलाई प्रतिपरिवार दुई लाख

मनाङ । गण्डकी प्रदेश सरकारले मनाङका बाढी प्रभावितलाई प्रतिपरिवार रु दुई लाख प्रदान गर्ने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सोमबार स्थलगत निरीक्षण गर्दै आवास निर्माणका लागि प्रतिपरिवार रु दुई लाख उपलब्ध गराउने जानकारी दिनुभयो । उहाँले