५ जेष्ठ २०८१, शनिबार

Tag: ललिपप

ओलीले फेरि किन देखाए वामदेवलाई प्रधानमन्त्रीको ललिपप ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि नेकपाका उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमलाई प्रधानमन्त्रीको ललिपप देखाएका छन् । हिजो बुधबार साँझ बालुवाटारमा बसेको स्थायी समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा