६ जेष्ठ २०८१, आइतबार

Tag: लम्बन

निलम्बन फिर्ता

१७ असोज, बेनी । रघुगङ्गा गाउँपालिका–७ चिमखोलास्थित अमर माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई लगाइएको निलम्बनको निर्णय फिर्ता भएको छ । नियमित रूपमा पठनपाठनको मागसहित आन्दोलित कक्षा १० का २२ विद्यार्थीलाई विद्यालयले एक महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको